वायु प्रदूषण नियन्त्रण गर्न ४० मेसिन खरिद गरिने

काठमाडौं : यातायात व्यवस्था विभागले जेठदेखि देशभर सवारीसाधनबाट हुने प्रदूषण जाँच सुरु गर्ने भएको छ। वायु प्रदूषण नियन्त्रण गर्न ४० मेसिन खरिद गरी जाँच कडा बनाउने भएको हो। विभागले डिजेल गाडीको प्रदूषण जाँच गर्न ‘स्मोक मिटर’ २० र पेट्रोल गाडीको प्रदूषण जाँचका लागि ‘ग्यास एनालाइजर’ २० वटा गरी ४० मेसिन खरिद गरी काम थालेको विभागका … Continue reading वायु प्रदूषण नियन्त्रण गर्न ४० मेसिन खरिद गरिने